खुल्ला कविता प्रतियोगिताको लागि आफ्नो कविता पठाउनु
विश्वब्यापी खुल्ला कविता प्रतियोगिताको लागि आफ्नो कविता पठाउनु भएको छैन भने तुरुन्त पठाई हाल्नुहुन अनुरोध छ । अन्तिम समय भएकोले धेरै कविताहरु प्राप्त भएका छन त्यसैले तत्कालै प्रतिउत्तर आउन ढिला भएमा माफी चाहान्छौ । कविता प्रतियोगिले पुरस्कार मात्र नभई उत्कृष्ट १० कविता छनौट गरि चाइनीज र हिन्दीमा अनुवाद गरिने भएकोले यो अवसर नगुमाउनुहुन अनुरोध गरिन्छ ।
E-mail: gfnl@ymail.com
http://gfnl.org.np/?p=2363



0 comments
Write Down Your Responses