साबि पाठकको उपन्यास चम्पाका हजार पाईलाको बिमोचन

        साबि पाठकको पहिलो उपन्यास चम्पाका हजार पाईलाको बिमोचन प्र. प्र.का कुलपतिबाट बोमोचन गिरियको समारोहमा युबराज नयाघरे समेतका साहित्यक सष्टाहरुको उपस्थिित रहेको थियो ।

     नारिको लागि नारि भन्ने संस्थाको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा उल्यख्य दर्शकहरुको उपस्थित रहेको थियो ।

0 comments

Write Down Your Responses