अर्काकी श्रीमतीसँग रोमान्स गर्न चाहनेहरुका लागि खोलिएको एक वेश्यालयको भण्डाफोर

यहाँकाम गर्ने अधिकांशलाई महिलाहरुले नै एकै चोटी धेरै पैसा कमाउने लोभमा फसाएका थिए । साथीहरुको एक्कासी बदलिएको जीवनशैली र तडकभडकबाट लोभिएर महिलाहरु वेश्यालयसम्म पुग्ने गरेको पाइएको प्रहरीले जनाएको छ । यस वेश्यालयको रेट अन्यको तुलनामा ६ गुना बढी रहेको प्रहरीले जनाएको छ । वेश्यालकी मालिकनी ‘मम्मा’ फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । ७ कोठाको ङ्खल्याट भाडामा लिएर चलाइएको यस वेश्यालयमा काम गर्न चाहनेहरुका लागि वैवाहिक प्रमाणपत्रसमेत माग्ने गरिएको थियो । विवाहको प्रमाणपत्र देखाएपछि मात्रै उनीहरुलाई वेश्यावृत्तिमा लगाउने गरिएको थियो ।
0 comments
Write Down Your Responses