प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते बुटवलमा बृहत कार्यक्रम
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको नेतृत्वमा रहेको हिन्दु धर्म महाअभियानले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते बुटवलमा बृहत कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रममा भारतीय जनता पार्टीका चर्चित नेता आदित्यनाथ पनि सहभागि हुने आयोजकले जनाएको छ ।
0 comments
Write Down Your Responses