ओबामा विरुद्ध मुद्दा दर्ता

एजेन्सी ।भारतको उत्तर प्रदेशको एक अदालतमा अमेरिकी राष्ट्रपति बाराक ओबामा विरुद्ध मुद्दा दर्ता गराइएको छ ।उनीमाथि धर्म्निरपेक्ष छवि धुमील पार्न खोजेको आरोप लगाइएको छ । न्यायधीस नीलिमा सिंहले यस मुद्दामाथि आगामी फेब्रुअरी १८ मा सुनुवाई गर्दै छिन् ।
यो मुद्दा सुशील कुमार मिश्रा नामका वकिलले दर्ता गराएका हुन् । ओबामाले भारतको धर्म्निरपेक्षतामाथि प्रश्न उठाएर धार्मिक असहिष्णुता फैलाउन खोजेको आरोप लगाइएको छ । ओबामामाथि मानहानीको मुद्दा चलाउन पनि माग गरिएको छ ।

,

0 comments

Write Down Your Responses