हाई काढे यस्तो जरिवाना
हङकङ, हङकङमा एउटा लोकप्रिया रेष्ट्रुरेन्टका कर्मचारीले ग्राहकसामु ुनराम्रो व्यवहारु गरेको भन्दै जरिवाना लगाउन थालेका छन्। स्थानीय अखवार साउथ चाइना मर्निङ पोष्टमा छापिएको समाचार अनुसार ुद ली गार्डेनु रेष्टुरेन्टले काम गर्ने बेला गाली गलौज गरे, हाई काढे र उधुम मच्चाउने कर्मचारीको तलब काटिरहेको छ।
ुहरेक पटकको गल्तीका लागि हरेक पटक जरिवाना काटिन्छ,ु सो पत्रिकामा लेखेको छ। समाचार अनुसार हाई काड्ने वा कन्याउने,दाँत कोट्याउने र नङ काट्ने कर्मचारीको व्यवहारलाई खराब भन्दै २० हङकङ डलर जरिवाना काट्ने गरिएको छ। तर यो नियमलाई निकै कठोर उपायका रूपमा लिइएको छ। भान्सामा बस्ने कर्मचारीलाई समेत यस्तो व्यवाहार देखाउन छुट छैन। यदि कसैले अर्डर भन्दा बढी परिकार बनाएमा उसको १०० डलर काटिन्छ।

0 comments
Write Down Your Responses