फ्रेन्च गणतन्त्र मानवअधिकार अवार्ड नेपालको शक्ति समूहलाई

काठमाण्डौ-फ्रेन्च गणतन्त्र मानवअधिकार अवार्ड नेपालको शक्ति समूहलाई बुधबार प्रदान गरिएको छ । फ्रान्सको दूतावासले नेपालमा महिला बेचबिखन नियन्त्रणमा मुख्य भूमिका निर्वाह गर्दै आएको भन्दै समूहलाई अवार्ड दिएको हो । यो अवार्ड सन् २०१२ मा नेपालका मानवअधिकारवादी जनकपुरका श्याम शाहलाई प्रदान गरिएको थियो । कान्तिपुर दैनिक ।

0 comments

Write Down Your Responses