गौरवमय स्थापना दिवस मनाउदै

हाम्रो नमुना बचत तथा ऋण सहकारी संस्थाले १७ औं स्थापना दिवस मनाउदै ।
मिति : २०७१ साल फाल्गुण १३ गते
समय : वेलुकी ४ वजे
स्थान : संस्थाको कार्यालय
स्थापना काल देखी अहिले सम्मको सम्पूर्ण कार्यसमितिमा रहेर काम गरिसकेका तथा विभिन्न उपसमितिमा रहेर काम गरिसकेकाहरुलाई निमन्त्रणा गरिएको छ ।

0 comments

Write Down Your Responses