आमिर पहिली श्रीमती रिना दत्त संगै रेष्टुरेन्टमा देखिए

मुम्बइ । मुम्बइको एक रेष्टुरेन्टमा आमिरको साथमा उनकी पहिली श्रीमती रिना दत्त संगै देखिएकाछन् । सन् १९८६ मा बैबाहिक जीबनमा बाधिएका आमिर र रिनाले १५ बर्ष लामो बैबाहिक सम्बन्ध तोडेका थिए ।

 रिनाले छोडेपछि एक्लीएका अमीरलाई साथ दिइन् किरण रावले ।

, ,

0 comments

Write Down Your Responses