पुरुष माथि महिलाको शासन

काठमाण्डौ । संसारका अधिकांसमा पुरुषहरुको दब्दबा छ । सबै क्षेत्रमा पुरुषहरुकै बाहुल्यता छ र पुरुषले नै महिलामाथि अधिपत्य जमाउछ भन्ने आम धारणा पनि छ। पुरुषले महिलामाथि अत्याअचार गर्च, उनि पुरुषको दासी हुन् आदि मानसीक पनि पुरानै रो जस्तै भएको छ । तर संसारमा यस्तो देश पनि छ जहाँ पुरुषको भाउ कौडिको बराबर पनि छैन। ऊ केबल दास हो र उसलाई महिलाले जसरी चाहिन्छिन् त्यसै गरि प्रयोग गर्न सक्छिन्। हो, कुरा एउटा यस्तो देशको जुन तपाईहरुले बिरलै सुन्नु भएको होला तर यो वास्तबमा देश भन्दा पनि यौन धन्दा चलाउनको लागि १६ औं शताब्दिमा बनाइएको एक ठुलो कोठि हो भन्दा फरक पर्दैन। तर यसको आफ्नै मुद्रा छ, अर्थतन्त्र छ, झण्डा छ अनि सुरक्षा फौज पनि छ । 
त्यहि देशमा एक महिलाले शासन गर्छिन् र त्यहाँको अधिकांस नागरिक पनि महिला नै छन्। ‘पुरुष माथि महिलाको शासन’ नारा भएको यस देश एक भिन्न देश जो १९९६ मा यूरोपियन देश चेक रिपब्लिकबाट बनेको हो। यस देशको रानी पैट्रिसिया हुन्, जसको यहाँ एकछत्र शासन चल्छ। यध्यपि यसको अहिलेसम्म अन्तराष्ट्रिय मान्यता दिएको छैन। यसको राजधाअनिको नाम काला शहर हो। अदर वर्ल्ड किङ्डम नामक चेक रिपब्लिकभित्रै भएको यस देशको आफ्नै झण्डा,मुद्रा र सुरक्षा फौज छ। 
यो देशमा पुरुषलाई दासको रुपमा हेरिन्छ। यहाँ अर्को देशबाट जाने पुरुषहरुले रानिको लागि सोफा वा कुर्सी बनाउनु पर्छ जसमा रानि बस्छिन्। जब दासलाई पानी पिउने अनुमति हुन्छ तब त्यो पहिले मालिक्निको खुट्टामा राखिन्छ अनि मात्रै पिउन दिइन्छ। महारानी पैट्रिसियालाई देशको कानून परिवर्तन गर्ने पुरा अधिकार दिएको छ। कुनै पनि महिला जो जवान भइसकेको र सहमतिमा यौन सम्बन्ध राखन् सक्ने छ। हरेक महिलाको कम्तिमा एक पुरुष नोकर हुन्छ। नागरिक भएबापत पाइने सुबिधाहरु तीन हेक्टयर अर्थान ७।४ हेकर जमिनमा फैलिएको यस देशमा थुप्रै घरहरु छन्। 
 २५० मीटरको ओवल ट्र्याक, एक साअनो झील र घासे मैदान पनि छ। मुख्य घर महारानीको महल हो। यहां खाना खाने हल, लाइब्रेरी, दरबार, यातना गृह, स्कूल रूम, जिम र कैदि राख्ने जेल पनि छ। यी बाहेक यहाँ स्विमिंग पूल, रेस्टुरेंट र वांडा नाइटक्लब पनि छ। एजेन्सिको सहयोगमा

, ,

0 comments

Write Down Your Responses