माइक्रोबसमा युबती जिस्काउने गर्ने सुरेश खोरमा
काठमाडौँ । महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा स्वयम्भु सानोभ¥याङ बस्ने गोरखा सोरेपानी घर भएका ३८ बर्षीय सुरेश सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं सामाखुशी बस्ने गोरखा भिरकोट घर भएकी २३ बर्षीया युबतीले तनहुँबाट काठमाडौँ आउँदा माइक्रोबसमा आफुलाई अभद्र व्यवहार गरेको भनी प्रहरीलाई उजुरी गरेपछि सापकोटालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । -
0 comments
Write Down Your Responses