२०० क्रिस्चियन हिन्दु बने
गुजरात – गुजरातमा २०० क्रिस्चियन धर्म परिवर्तन गरी हिन्दु बनेका छन् । शनिबार विश्व हिन्दु महासंघको अगुवाइमा यी व्यक्तिहरूले धर्म परिवर्तन गरेको बताइएको छ । धर्मिक नेताहरूले उनीहरूलाइ गंगाजल छर्केर अाफ्नो धर्ममा स्वागत गरे । धार्मिक नेताहरूले यो धर्म परिवर्तन नभइ घर फिर्ती भएको बताएका छन् ।-एजेन्सी


0 comments
Write Down Your Responses