यो मुर्दा पुज्ने देश…
यो मुर्दा पुज्ने देश यो सतिको श्राप परेको देश यसैले यहाँ मुर्दा पुजिञ्छ जता जाउँ उतै भुतपुर्व पाइन्छन बर्तमान यहाँ उपेक्षित छ यसैले नै उ मौन छ यो मुर्दाहरुको देश -भुत पुर्वहरुको देश सतिको श्राप परेको देश यसैले यो भूपूहरुको देश भन्न त अवादिले दुइ कोटी पनि नाघ्यो भन्छन आयो सक्षम पिढी भन्छन तर खोइ कहाँ त्यो पिढी छ जताततै त भुत पुर्व नै छन् यो मुर्दा पुजिने देश त्यसैले त भूतपूर्व हरुको देश , यो मुर्दा हरुको देश @युवा हुङ्कार मासिक
0 comments
Write Down Your Responses