श्रृखलाबद्ध बिस्फोट इराकमाले ३४ को मृत्यु

इराकको राजधानी बग्दादमा भएको छुट्टाछुट्टै बम आक्रमणमा परी कम्तिमा ३४ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाईते भएका छन । बम हमला कर्फूयु हटाउने बेलामा भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।
पहिलो धमाका शिया समुदायको बाहुल्य रहेको एक रेष्टुरेण्टमा भएको थियो जहा बम हमलाकारी संगै २२ जनाको मृत्यु भएको थियो । @ एजेन्सी

,

0 comments

Write Down Your Responses