गुगलले ल्यायो अश्लिल सामग्री रोक्न बालमैत्री युट्युब–एप्स


गुगलले बालबालिकाका लागि भनेर छुट्टै युट्युब–एप्स निकालेको छ, जसले बालबालिकाका लागि सुँहाउदो भिडियो सीधै स्मार्टफोन र ट्याबलेटमा हेर्न सकिन्छ । रोयटर्सका अनुसार, यो एप्स फेब्रुअरी २३ देखि फ्रि डाउनलोड गनै सकिन्छ । यो एप्समा बालबालिकाले सरल र सहज तरिकाले युट्युब चलाउन सक्छन् र परिवारको पूर्ण नियन्त्रणमा रहन्छ । त्यसको साथै, यसमा वयस्क सामाग्रीलाई रोक्न र हटाउन सकिने सुविधा पनि रहेको छ । उदाहरणको लागि, यदि कुनै बालकले PG13 PLUS शब्द टाइप गरेमा (जुन सामान्यतया वयस्क सामाग्री देखाँउछ), “ट्राइ अगेन” सन्देश आँउछ । बच्चाहरुले उक्त सामग्री खोल्न जतिसु

0 comments

Write Down Your Responses