काठमाडौंमा तेल र ग्यासको हाहाकार बनाउने ‘डन'

पछिल्लो समय वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाको विश्वासपात्रका रुपमा
उभिएर घिमिरेले मन्त्रीकौ आड भरोसामा ग्यासमा कृत्रिम अभाव सिर्जना गरिरहेको बताइन्छ । नेपालमा ग्यास अभाव सिर्जना हुनुको पछाडि घिमिरेको पहलमा भारतमा ग्यास ओसार्ने बुलेट लुकाएका कारण भएको बताइन्छ ।
उनले २०/२२ दिनअघि ग्यास ओसार्ने ५०/६० थान बुलेट भारतमा लुकाएर राखेका कारण ग्यास आपूर्ति सहज हुन नसकेको हो ।
‘हामी कहाँ ग्यास ओसार्ने बुलेट सीमित मात्रामा छन् ।
त्यस्ता बुलेट नै इन्डियामा लुकाएर राखेपछि कसरी ग्यास आपूर्ति सहज हुन्छ ?’, निगमका एक पदाधिकारीले भने । बुधबार
0 comments
Write Down Your Responses