माया गर्छु भन्ने कुरा मात्रै
मैले माया गर्छु भन्ने कुरा मात्रै
जब बिहे गर्छु दिलमा छुरा मात्रै ||
कत्ति देखे यहाँ नारी थरी थरी
मुखमा माड छैन हातमा चुरा मात्रै ||
तिमी सागर, म तिर्सना
तिमी संगीत, म मुर्छना,
यादहरु बोकेर तड्पिरहने,
तिमी एकान्त,म सम्झना
@ सिमा को फेसबुकबाट
0 comments
Write Down Your Responses