विहानको यौन सम्बन्धले दिनभर फुर्ती

 एक अध्ययनले खुलासा गरेको छ कि यदि तपाई दिनभर स्वस्थ, स्फूर्त रहन चाहनुहुन्छ भने विहानीको समयमा यौन सम्बन्ध राख्नु निकै लाभदायक हुनेछ । तसर्थ, मर्निङ वाल्क तथा जगिङबाट हुने फाइदा तपाई विहानीपखको यौन सम्बन्धबाट पनि लिन सक्नुहुनेछ ।
 यौन स्वास्थ्य शिक्षक तथा चर्चित किताब ‘बिकउज आइ फिल गुड’ का लेखक डेब्बी हर्बेनिकका अनुसार विहानको यौन सम्बन्धले रोग प्रतिरक्षा प्रणालीमा बृद्धि गर्दछ, जसबाट तपाई दिनभरी नै तन्दरुस्त तथा स्फूर्त अनुभव गर्नसक्नुहुन्छ ।

0 comments

Write Down Your Responses