रोनाल्डो यो वर्षको फिफा वर्ष खेलाडी

रोनाल्डो यो वर्षको फिफा वर्ष खेलाडी प्र क्रिस्टियानो रोनाल्डो यो वर्षको फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् । विश्व विजेता जर्मनीका म्यानुअन नुयेर र लियोनल मेस्सीलाई पछि पार्दै रोनाल्डोले वर्ष खेलाडीको उपाधि जितेका हुन् । उनी रियाल मड्रिडका पोर्चुगिज स्ट्राईकर हुन ।

 उनले गत सिजनामा स्पेनिस क्लब रियाल मड्रिडलाई च्याम्पियन्स लिगसहितका उपाधि दिलाएका थिए । उनी सन् २००८ र २०१३ मा पनि फिफा वर्ष खेलाडी बनेका थिए । -

0 comments

Write Down Your Responses